१० -पुस, नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कानुनी दायरामा आउन नसकेका मानवअधिकार उल्लघंनका घटनाहरुलाई मुलप्रवाहीकरणमा ल्याउन मानवअधिकारकर्मीहरु क्रियाशिल थप यता
मिनाक्षि कंडेल, कावासोती । राष्ट्रिय तोक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि तेक्वान्दो प्रतियोगिता राख्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे राष्ट्रिय तेक्वान्दो खेल थप यता
देवचुली । पूर्बि नवलपरासीको पहाडी क्षेत्रमा चल्ने सवारीमा जोखिमपूर्ण यात्रा नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले हुट (क्यारियर) हटाउन थालेको छ । जिल्लामा अनाधिकृत रुपमा सवारीसाधनमा जडान गरिएका हुट (क्यारियर) थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाको जनज्योती माध्यमिक विद्यालयमा गएराती चोरी भएको छ । देवचुली नगरपालिका १५ मा रहेको जनज्योती माध्यमिक विद्यालयको प्राईमरी ब्लकमा चोरी भएको हो । विद्यालयको कार्यालय भवन र प्राईमरी थप यता
भिम भुसाल, नवलपुर । नेपाल सरकारले सामुदायिक विद्यालयको सवलिकरणको लागी शिक्षा रुपान्तरण दशकको घोषणा गरेको शिक्षा मन्त्रि गिरीराजमणी पोख्रेलले बताउनुभएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासी बर्दघाट सुस्ता पूर्वको थप यता
०७– पौष , भिम भुसाल, देवचुली। पूर्वि नवलपरासीको देवचुलीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न शव गृह सञ्चालनमा आएको छ । देवचुली नगरपालिकाको आर्थिक सहयोगमा निमार्ण भएको शव गृह पौषदेखि सञ्चालनमा थप यता
विवेक भण्डारी पुष -६ देवचुली नगरपालिका वडा नम्बर १३ ले कृषि सामाग्रि हस्तान्तरण गरेको छ । शनिवार देवचुली १३ दलदलेमा रहेको कुमारवर्ती विद्यालयमा एक कार्यक्रमको आयोजना गरि २ वटा कृषक समुहलाई मिनि हाते ट्याक्टर प्रदान गरिएको थप यता
भिम भुसाल नवलपुर । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भइरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाको विभिन्न स्थानमा आगो ताप्ने ब्यवस्था मिलाईएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत थप यता
काठमाडौं। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा प्रदेश सरकारको समग्र खर्च स्थिति ७.५३ थप यता
प्रितम भुजेल, नवलपरासी । पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरकोे छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ पोखरेल ले प्रस्तुत गर्नु भएको थियो थप यता