दिपक शर्मा देवचुली, नवलपुर । देवचुली नगरपालिका वडा नं. ५ मा रहेका सकला माध्यमिक विद्यालयमा बाल अधिकार तथा कर्तव्यको बारेमा १ दिने तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा र कन्नालन थप यता
भिम भुसाल, नवलपुर जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकोले आज दिनभर मनसुन सक्रिय रहने जनाएको छ । मनसुनको कारण भारी वर्षा भएकाले नवलपुर क्षेत्रमा स्थानियलाई सर्तक रहन थप यता
राजु चापागाई देवचुली, नवलपुरको देवचुलीमा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माण तालीम सम्पन्न भएको छ । दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना ( नापा वास )को आयोजनामा देवचुली नगरपालिकाका वडा ६ देखि ९ का महिला थप यता
भिम भुसाल नवलपुरको देवचुली नगरपालिकामा विश्वास पौडेलको संयोजकत्वमा पालिका स्तरीय नेपाल बिद्यार्थि सँघ गठन गरीएको छ । आईतबार दलदलेमा भएको कार्यक्रममा नेबि संघ जिल्ला सभापती राजेश पौडेलको अध्यक्षता तथा नगरपालिका मेयर थप यता
भिम भुसाल दलदले । पूर्बि नवलपरासी नवलपुरको देवचुली नगरपालिकामा रहेको देवचुली खानेपानी तथा सरसफाई उपभोत्ता समितिमा सचिब बिरेन्द्रराज काफ्लेले अध्यक्ष सहित ३ जनालाई लगाएको भष्ट्रचारको आरोपमा समितिले कमिकमजोरी भएको थप यता
२– साउन, भिम भुसाल नवलपुरको देवचुली नगरपालिका क्षेत्रका अधिकांश सडकको बिचमा नै बिजुलीका पोल हुदा सवारी दुर्घटनाको जोखिम बढेको छ । पिच हुने अवस्थामा रहेका र पिच बनि सकेका अधिकाँश सडकको बिचमा नै बिजुलीको पोल हुदा जोखिम थप यता
३१–असार, देवचुली भष्ट्रचारको आरोप लागेका देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले भष्ट्रचारको आरोप लाउदैमा भष्ट्रचारी नभईने बताउनुभएको छ । मंगलबार पावर संदेशसँग कुरा गर्दै अध्यक्ष थप यता
२९–असार, आईतवार दलदले । देवचुली नगरपालिकामा रहेको देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सहित ३ जनाले ३० हजार रुपैया भष्ट्राचार गरेको आरोप लागेको छ । वर्तमान समितिका सचिव विरेन्द्रराज काफ्लेले खानेपानी थप यता
२५– असार, देवचुली भिम भुसाल, बुलिङ्टार दलदले सडक खण्ड अन्र्तगत देवचुलि १३ दलदलेमा म्याजिक दुर्घटना हुदा चालक सहित ४ जना घाईते भएका छन् । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको म्याजिक अनियन्त्र हुदा २ पुरुष र २ महिला घाईते भएका थप यता
१९–असार, देबचुली खगेन्द्र पराजुली धौलागिरी अपाङ्ग उत्थान संस्थाको आयोजनामा २ महिने मुढा बुुनाई तालिमको समापन भएको छ । देवचुली नगरपालिका स्तरीय तालिममा देबचुलीका ५ वटा वडाका सहभागीहरुले तालिममा सहभागिता जनाएको धौलागिरी थप यता