असोज ६, कावासोती । नेपाली काग्रेस नवलपुरले भव्य कार्यक्रमको आयोजना गरि दोस्रो चरणको जागर अभियान समापन गर्ने भएको छ । सोमवार नवलपुरको कावासोतीमा पत्रकार सम्मेलन गर्दे भदौँ २४ गते बाट सुरु गरिएको अयियानको असोज ७ गते मंगलवार थप यता
४ असोज, नवलपुर । नवलपुरको देवचुली नगरपालिकाबाट दुई जना लागु औषधसहित पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुली-१५ धौलागिरी चोकमा प्रहरी टोलीले चेकिङको क्रममा लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ थप यता
भिम भुसाल, देवचुली । तिब्र गतिमा फैलिरहेको डेङ्गुको संक्रमण बढेपछि विद्यार्थिहरुले यसको नियन्त्रणका लागि पहल थालेका छन । देवचुली नगरपालिका १३ मा रहेको मुन लाईट आर्दश पब्लिक एकेडेमिका विद्यार्थिहरुले दलदले क्षेत्रमा थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा बालबालिकाको पिडादायिक अवस्था अझै पनि बाँकी रहेको सरोकार वालाहरुले बताएका छन् । बालमैत्री नगरपालिका घोषणा भएको एक वर्ष पुरा गरेको अवशरमा आयोजना गरीएको समिक्षा गोष्ठीमा थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका भित्र देखिएको विभिन्न समस्या समाधानका लागी देवचुली जेसिजले नगरपालिकामा ध्यानाकर्षण गराएको छ । नगर भित्र देखिएका कृषि, खानेपानी, बालमैत्री अभियान, युवा र दुब्र्यसनी, जेष्ठ नागरीक, थप यता
२८ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, थप यता
बाग्लुङ नगरपालिका १२ अमलाचौर सतिपोखरामा जन्मेर केही बर्ष यता पर्वतको कुश्मामा रही ज्योतिष पेशाबाट जनताको मन जितेर प्रतिष्ठा र नाम कमाउन सफल ज्योतिषी सूर्य पौडेलको पुस्तक ‘ज्योतिष चिन्तामणि’ प्रकाशमा आएको छ । ज्योतिषी थप यता
सुरेश विष्ट, गैडाकोट । घरको भान्सा कोठामा मृत भेटिएकी ६८ वर्षीया वृद्धाको हत्या उनको गहना लुट्ने योजनाका साथ भएको खुलेको छ । गत २४ गते मंगलबार नवलपरासी पूर्व गैडाकोट नगरपालिका–१५ की ६८ वर्षीय भुमा देवी खत्रीको हत्यामा थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा सञ्चालित देवचुली अन्तर क्लव स्तरीय भलिबल प्रतियोगीताको फाईनल खेल भदौ २७ गते शनिवार हुने भएको छ । देवचुली खेलकुद समिति वडा नम्बर १२ ले आयोजना गरेको प्रतियोगीताको फाईनल खेल थप यता
हार्दिक अपिल नवलपुर जिल्ला, कावासोती–६ निवासी २६ वर्षीय निमकला भट्टराई (सुनिता) विगत पाँच वर्षदेखि दुवै मृगौला खराव भएपछि निरन्तर उपचार गरिगरि रहनु भएको छ । उहाँको नेपाल र भारतका बिभिन्न अस्पताल उपचार गर्दा ८५ लाख रुपौया थप यता