भिम भुसाल, देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ का स्थानियले अब आफ्नै वडाबाट सेवा पाउने भएका छन् । बुधवार वडा कार्यालयको समुद्घाटन भएपश्चात अब स्थानियले आफ्नै घरगाऊँमा नै सरकारी सेवा प्राप्त गर्ने भएका हुन् । देवचुली थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा पहिलो पटक अन्तरपुस्ता सिप हस्तान्त्रण कार्यक्रम भएको छ । देवचुली नगरपालिकाको आयोजनामा पहिलो पटक ४ पुस्ता समुह विभाजन गरि एक दिने सम्बाद कार्यक्रम भएको हो । नगरपालिका भित्रका १ देखि थप यता
भिम भुसाल, देवचुली । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा रहेको शास्वत धाम अगाडिको ठेलाहरुलाई नगरपालिकाले हटाउन शुरु गरेको छ । धाम अगाडिको ठेलाहरुले सडक अव्यवस्थित बनाएको र सवारी दुर्घटना बढ्न सक्ने भन्दै नगरपालिकाले थप यता
भिम भुसाल, दलदले । पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा रहेको अस्थाई प्रहरी पोष्ट धरापमा परेको छ । १० धुर जग्गामा स्थानियको सहयोगमा निमार्ण भएको प्रहरी पोष्ट नारायणगढ बुटवल सडक निमार्णको क्रममा उठिबासको अवस्थामा पुगेको छ थप यता
गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन्। इलाम, बाग्लुङ, गोरखा, थप यता
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २४, २५ र २६ गते कावासोतीको मध्यविन्दु कलेजमा हुने छ । नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरले सोमबार कावासोतीमा पत्रकार सम्मेलन थप यता
भिम भुसाल, देवचुली । देशभर सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा उच्च राजनीतिक नेतृत्वदेखि सरकारका उच्चपदस्थ अधिकारीसम्म संलग्न रहेको पाइएको छ । विभिन्न ठाउँका मठ–मन्दिरका जग्गा थप यता
भिम भुसाल, देवचुली । पूर्वि नवलपुरको देवचुली नगरपालिकामा पर्यटन पर्वद्धन गर्न युवाहरु सकृय भएका छन्। युवाहरुले देवचुली नगरपालिका पर्यटकिय द्धष्ट्रिकोणले अत्यन्तै उपर्युक्त रहेको भन्दै मोटरसाईकल र्यालीमार्फत थप यता
नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा एउटै ब्यक्तिले दश बिगाहा बढी सार्बजनिक जग्गा हडपेर मेघापार्क निर्माण गरी सञ्चालनमा ल्याएको दुई बर्ष बढी भईसक्यो । तर सरकार, सरकारी निकाय र राज्यका नियामक निकायहरु भने निरिह थप यता
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा पेश भएको प्रस्ताव पारित भए अबदेखि दुई जना बरिष्ठ नेता हुनेछन् । बुधबारबाट सुरु भएको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा थप यता