खगेन्द्र पराजुली, नवलपुर । देबचुलीबाट हिजो स्वाव परिक्षणका लागी भरतपुर पठाईएका ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । योसँगै देबचुलीबाट गरिएका ६ वटा स्वाव परिक्षणको नतिजामा ६ जनामै कोरोना संक्रमण भाईरस नदेखिएको जिल्ला थप यता
भिम भुसाल, देवचुली । सरकारले घोषणा गरेको लकडाउनको आज २३ औँ दिन चलिरहदा प्रगतिनगरका स्थानियले अलपत्र परेका भोका यात्रुलाई खाजा, पानी र छाताको ब्यवस्था गरेको छ । पुर्व–पश्चिम राजमार्ग भएर पैदल हिड्ने यात्रुलाई प्रगतिनगरका थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकाले स्थापना गरेको खाद्यान्न बैंकमा देवचुली पर्वत समाजले हातेमालो गरेको छ । विश्वमा फैलिराखेको (कोभिड १९) कोरोना भाईरसको महामारीको समयमा विपन्न परिवारको जिवनयापनमा सहजता दिलाउन देवचुली थप यता
देवचुली । देबचुली नगरपालिकाले कृषि प्रयोजनमा जोत्ने ट्रयाक्टरको भाडादर कायम गरेको छ । लकडाउन अवधिभर नगरपालिकाका सिचाईयोग्य जमिनमा तत्काल खाद्य वाली लगाई उत्पादन बृद्धि गर्न भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ थप यता
खगेन्द्र पराजुली, नवलपुर । देवचुली नगरपालिका वडा नम्बर ९ र १० का बिभिन्न स्थानमा गाँजाका बोट नष्ट गरिएको छ । आज सम्वन्धित वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि, स्थानीय आमा समूह, क्लवका प्रतिनिधि र सुरक्षाकर्मी सहितको एक समूहले थप यता
भिम भुसाल, देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदले बजारबाट प्रहरीले ‘लकडाउन’को अवज्ञा गर्ने ४४ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकि दलदले र औधोगीक सशस्त्र सुरक्षा बल देवचुलीका प्रहरीले थप यता
अशोक भट्टराई,कावासोती । कोभिड १९ को महामारीका कारण यतिबेला नेपाल सहित संसारका अधिकाशं देशहरूमा लकडाउन छ । नेपालमा पनि गत चैत्र ११ देखि लागाइएको लकडाउन बैशाख १५ गते सम्मका लागि लम्बिएको छ । तर कोभिड १९ को औषधि र खोप अहिलेसम्म थप यता
कावासोती । पूर्बि नवलपरासीको दुम्किबासमा रहेको कामना सेवा विकास बैंकले बिनयीत्रिबेणी गाँउपालिकामा रहेका विपन्न परिवारलाई खाद्य सामग्री दिएको छ । हाल लक डाउनको कारण दैनिक जिवन कष्ठकर बन्दै गएकाले गाउँपालिका भित्र रहेका थप यता
बिष्णु गौडेल ,कावासोती नवलपुर जिल्लामा आरडीटी अर्थात र्यापिड डाइग्नोष्टिक टेष्ट मार्फत विदेशवाट आउनेको नमुना परीक्षण गर्ने कार्यलाई तिव्रता दिइएको छ । नवलपुरमा विदेशवाट आएका ८ सय ६० जनाको आरडीटी प्रविधि मार्फत नमुना थप यता
भिम भुसाल, देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा सहित ३ ब्यक्तिलाई पक्राउ गरेको छ । आज दिउसो १२ बजेको समयमा अस्थाई प्रहरी चौकि दलदलेका प्रमुख अर्जुन रानाको कमाण्डमा खटिएको प्रहरी थप यता