१८–कात्तिक, देवचुली पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको लोकाह पुलमा शंकास्पद बस्तु फेला परेको छ । देवचुली र कावासोती नगरपालिकाको सिमाना रहेको लोकाहा पुलको किनारमा शंकास्पद बस्तु फेला परेको डिएसपी अर्जुन रानाभाटले थप यता
खगेन्द्र पराजुली १६ कार्तिक, नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० देबचुली नगर कमिटिले नगर पार्टी कार्यालय उद्घाटन, चाडपर्वको शुभकामना आदानप्रदान तथा नगर सचिवालय घोषणा कार्यक्रम गरेको छ । आज (शनिवार )देबचुली १ थप यता
नवलपरासी, १३ कार्तिक । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको प्रतिक्षालयमा एक जना ५०-५२ बर्षीय पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार मंगोलियन वर्णको जस्तो देखिने पुरुषको सनाखत हुन थप यता
११ कार्तिक, देवचुली । देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालको कमाण्डमा २१ जनाको टोलीले २८ जना जुवाडे थप यता
नवलपुर । नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाको दोस्रो जिल्ला सभा आज (शनिवार) कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ। नेपाल नेत्रज्योति सङ्घ नवलपुर जिल्ला शाखाका सभापति डा. विष्णु प्रसाद थप यता
भिम भुसाल, कात्तिक–७, देवचुली । देवचुली नगरपालीकाको दलदलेमा एकै रातमा २ पसल चोरी भएका छन् । बिहीवार विहान साढे ३ बजेको समयमा दलदलेको शिवशक्ति मार्वल एण्ड हार्डव्र्यर पसल र फ्रेन्ज शु–सेन्टर (जुत्ता पसल) मा चोरी भएको हो थप यता
दिपक शर्मा, देवचुली । पछिल्लो समयमा अनलाईनबाट हुने हिंसा र दृव्र्यवहारहरु बढेको सन्दर्भमा यसको न्युनिकरणमा बालबालिकाहरुको भुमिका महत्वपूर्ण हुने कुरा देवचुलीका सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार थप यता
कात्तिक– ५, देवचुली । “शनिवार, साझँको ८ बजेको थियो । तिहारको झिलिमिलिसँगै प्रगतिनगर चोक वरपरका ब्यवसायिहरु कोही पसल बन्द गर्दै थिए त कोही पसल बन्द गरिसकेका थिए तर म भने पान बनाउनमा ब्यस्त थिएँ।” घटना स्थल नजिकका पान थप यता
नवलपुर पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । प्रगतिनगरको एक होटल अगाडि स्थानीय युवाहरुबीच भएको झगडाले उग्ररुप लिएपछि गोली चलेको हो । झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली थप यता
कार्तिक २– पाँच वर्ष मुनीका बालबालिकालाई आज (शनिबार) भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि र पाँच वर्ष मुनिका बच्चा भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । प्रदेश तथा स्थानीय तहसँग थप यता