काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । नयाँ थप यता
भिम भुसाल, देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा यतिबेला एक जना मात्रै होम क्वारेन्टाईनमा रहेका छन् । बिदेशबाट नगरभित्र आएका नागरिकहरु मध्ये ९८ जना होम क्वारेन्टाईनबाट र २५ जना सामुदायिक क्वारेन्टाई गरि जम्मा थप यता
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ भने ७ हजार ६ सय २६ जनामा कोरोना पोजिटिभ देखिएको छ। शुक्रबारसम्म कोरोनाबाट महाराष्ट्रमा ११० जना, मध्यप्रदेशमा ४० जना, गुजरातमा १९ जना, थप यता
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ८२ जना मध्ये ६६ जना घर फर्किएका छन् भने १६ जना क्वारेन्टाईनमा रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार केही दिन थप यता
नवलपुर । नवलपुरमा र्यापिड टेष्ट (आरडीटी) किट आईपुगेको छ । गण्डकी प्रदेश राजधानी पोखराबाट पठाईएका सामग्री सहित एक टोली नवलपुरस्थित देबचुलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली आईपुगेको जिल्ला स्वास्थ्य कार्यालय थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुका लागि २ महिनाको बिलम्ब शुल्क नलिने निर्णय गरेको छ । चेत्र २५ गतेको निर्णय अनुशार संस्थाले चैत्र र बैशाख महिनाको थप यता
न्युयोर्क । पछिल्लो दुई हप्तामा १ करोड अमेरिकीले बेरोजगारी भत्ताको फर्म भरिसकेका छन् । अमेरिकाको अर्थतन्त्र कता गइरहेको छ भन्ने कुरा यसबाट नै स्पष्ट हुन्छ । कोरोना भाइरसका कारण अहिले अमेरिकाभरि व्यापार व्यवसाय ठप्पजस्तै थप यता
भिम भुसाल, देवचुली । सरकारले जारी गरेको लकडाउनलाई अवज्ञा गर्दै सवारी चलाउने ४० सवारीलाई ईलाका प्रहरी कार्यालय रजहरले नियन्त्रणमा लिएको छ । हिजो मंगलबार मात्रै लकडाउनको अवज्ञा गर्दै पूर्वपश्चिम राजमार्गमा गुडेका ४० थप यता
रबिन्द्र यादव,नवलपरासी । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु छिमेकी राष्ट्र भारतको महाराजगञ्ज जिल्लामा पनि बढेपछि उक्त जोखिमलाई कम गर्न नवलपरासी पश्चिमको भारतसंग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई थप यता
भिम भुसाल, देवचुली । बिश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहदा नेपालमा अपनाईएको सर्तकतामा दलदलेको आँचल एण्ड रियान्स गार्मेन्ट उद्योगले देवचुली नगरपालिकालाई माक्स सहयोग गरेको छ । देवचुली १३ दलदलेमा रहेको गार्मेन्टले थप यता